गौरादहका शिक्षकलाई आधारभूत स्काउट तालिम

गौरादह/ झापाको गौरादह नगरपालिका भित्र रहेका संस्थागत र सामुदायिक बिद्यालयका स्काउटमा आबद्ध शिक्षकहरुलाई बि.टि.सि. आधारभूत स्काउट तालिम सञ्चालन गरिएको छ । स्काउटको आधारभूत ज्ञान दिने उद्देश्यले आयोजना गरिएको तालिममा स्काउट सञ्चालन भएका माध्यमिक र आधारभूत विद्यालयका २४ जना शिक्षकहरु सहभागी रहेका छन् । गौरादह नगरपालिकाको आयोजनामा सञ्चालन गरिएको स्काउट तालिमको ब्यबस्थापन कार्यक्रमको सभापति समेत रहेकी … Continue reading गौरादहका शिक्षकलाई आधारभूत स्काउट तालिम